काठमाडौँको मेयरमा बालेन अगाडि हुँदा उप-मेयरमा को अगाडि ?

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह(बालेन) अन्य प्रत्यासी भन्दै झन्डै दोब्बर मतान्तरले अगाडि रहेका छन् । पछिल्लो मतगणना अनुसार बालेनले ३० हजार ८ सय ५८ मत प्राप्त गरेका छन् । उनलाई पच्छ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार ३ सय ३७ मत प्राप्त गरेका छन्। कांग्रेसकी सिर्जना श्रेष्ठले १५ हजार ९ सय ६० मत पाएकी छिन्।
उप- मेयरतर्फ एमालेकी सुनिता डंगोल अन्य प्रत्यासी भन्दा तेब्बर मतान्तरले अग्रता लिएकी छिन्। सार्वजनिक गरिएको पछिल्लो मतगणना अनुसार डंगोलले २६ हजार ५ सय ७५ मत प्राप्त गरेकी छिन् । डंगोललाई पच्छ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ८ हजार ५ सय ९१ मत पाएका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया