मकवानपुरको वाग्मती गाउँपालिकाको अध्यक्षमा घलान र उपाध्यक्षमा तिमिल्सिना विजयी

काठमाडौँ- मकवानपुरको वाग्मती गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सर्केश घलान ७ हजार ३ सय ८४ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार खेम जर्गा मगरले ६ हजार १ सय ६६ मत प्राप्त गरेका छन् । त्यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फणीन्द्र तिमिल्सिनाले ७ हजार ९ सय ३५ मत ल्याएर विजयी भएको सो कार्यालयले जनाएको छ ।
मतगणना हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी धनमाया स्याङतानले ४ हजार ६ सय ६९ मत ल्याएका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया