काठमाडौँ सहर हेर्दा लाग्छ रहर [फोटो फिचर]

काठमाडौँ- देशको संघीय राजधानी काठमाडौँ सधैँ अस्त-व्यस्त हुन्छ । चोक र गल्लीमा प्राय: थुप्रिरहने फोहरले बेलाबेलामा कुरुप बनाउँछ । सहरको अस्तव्यस्तता र ट्राफिकले मानिसहरू वाक्क-दिक्क हुन्छन् ।
तर, काठमाडौँको पहिचान र परिचय यतिमात्रै होइन । काठमाडौँ सुन्दर छ । अहिले राजधानी सडकपेटी हरियो बनेका छन् ।
राता, पहेँला र बैजनी फूल फुलेर सुन्दरता थपेको छ ।
हेरौ केही सुन्दर दृष्य:
तस्बिर: न्युज एजेन्सी नेपाल

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया