'लप्पछन छप्पन २' मा अभिनय गरेकी बेल्जियमकी क्यारोलिन 'कान्स'मा सहभागी

काठमाडौँ- 'लप्पछन छप्पन २' चलचित्रमा अभिनय गरेकी बेल्जियमकी अभिनेत्री क्यारोलिन कोलिन्डा ‘कान्स फिल्म फेस्टिभल २०२२’ मा सहभागी भएकी छिन् । फ्रान्सको पेरिसमा भएकाे ७५ औँ कान्स फेस्टिभलमा उनी बेल्जियमबाट प्रतिनिधित्व गरेकी हुन्।
केही समय अघिदेखि मोडलिङबाट करियर सुरु गरेकी क्यारोलिन ‘लप्पनछप्पन २’मा जासूसको भूमिकामा देखिएकी छन् । चलचित्रमा उनको छोटो समय उपस्थित भए पनि सशक्त भूमिका निर्वाह गरेकी छन् ।
उनी केही समय अघि 'लप्पछनछप्पन २' को प्रिमियर शो मा नेपाल आएकी थिइन् । पछिल्लो समय नेपाल आउँदा दुई साता बसेकी कयारोलिन विभिन्न पर्यटकीय स्थल तथा मार्दी हिमाल पुगेकी थिइन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया