भरतपुरमा अग्रता बढाउँदै रेनु, विजयभन्दा ७ हजार ४६५ मतले अगाडि

काठमाडौँ - भरतपुर महानगरमा नेकपा माओवादीका उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ८९ हजार ७७५ मत गणना हुँदा रेनुले ३५ हजार २३० मत प्राप्त गरेकी छन् ।
उनलाई एमालेका विजय सुवेदीले २७ हजार ७६५ मत प्राप्त गरेर पछ्याइरहेका छन् । रेनु विजयभन्दा ७ हजार ४६५ मतले अगाडि छन् । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेल (भुईकटहर)ले ११ हजार ८५२ मत पाएका छन् ।
उपमेयरमा चित्रसेन अधिकारी (रुख)ले ३७ हजार ४३६ मत पाउँदा हिमला गुरुङ(हलो)ले २१ हजार ९५५ मत पाएकी छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया