बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

बंगालादेशले गर्‍यो एक गोल

फाइल तस्बिर

काठमाडौँ : काठमाडौँमा जारी थ्री नेसन्स कपमा बंगालादेशले एक गोल गरेको छ । खेलको ८१ मिनेटको समयमा बंगादेशी खेलाडीले गोल गरेका हुन् ।  नेपाल २ र बंगलादेश १ को अवस्थामा खेल जारी छ ।