व्यासमा ६ सय ९३ मत गन्न बाँकी हुँदा रुख ४१९ मतले अगाडि

काठमाडौँ - तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेसका बैकुण्ठ नाथ न्यौपाने चार सय १९ मतान्तरले अगाडि छन् ।
उनले अहिलेसम्म ११ हजार ९१० मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार दिपक राज जोशीले ११ हजार ४९१ मत ल्याएको छन् ।
व्यासमा अन्तिम मतपरिणाम आउन केही समय लाग्ने छ । अझै ६ सय ९३ मत गन्न बाँकी रहेको जनाइएको छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया