भरतपुरमा रेणु ९ हजार १९ मतले अगाडि

काठमाडौँ - चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी रेणु दाहालले फराकिलो मतान्तर बनाएकी छिन् । उनी एमालेका विजय सुवेदीभन्दा ९ हजार १९ मतले अगाडि छन् ।
उनले ४० हजार ५८९ मत पाएकी छिन, भने सुवेदीको मत ३१ हजार ५७० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मदेवार जगन्नाथ पौडेलले १३ हजार ६४ मत पाएका छन् ।
यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी अगाडि छन् । उनले ४२ हजार ७३२ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले २४ हजार ९९२ मत पाएकी छिन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया