अध्यक्षको विजयोत्सव मनाउन गाउँपालिकाभर बिदा

काठमाडौं – सप्तरीको रुपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवले आफ्नो विजयोत्सव मनाउन पालिकाभर सार्वजनिक बिदा दिएका छन् ।अध्यक्ष यादवले विजयोत्सवका लागि बिदा दिन सोमबार एउटा वक्तव्य जारी गर्दै निर्देशन दिएका हुन् ।
उनको आजै पद तथा गोपनीयताको शपथ ग्रहण हुने कार्यक्रम रहेको छ । शपथ ग्रहणपछि उनको विजयी र्याली हुनेछ ।
अध्यक्षमा निर्वाचित भएका यादव लोकतान्त्रिक समाजवादी पार्टीका हुन् । यहाँ गाउँपालिका उपाध्यक्ष पनि लोसपाकै पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएकी छन्।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया