पाँच सयले बढ्यो सुन

काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला रु ५०० ले वृध्दि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृध्दि भइ एक हजार २ सय ७५ रुपैयाँ पुगेको छ । (रासस)

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनियम दर

कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

ठूलोखोला जलविद्युत् आयोजनाको सुरु भयो परीक्षण उत्पादन

प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो, ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

कम गुणस्तरको पाँच हजार १७० किलोग्राम दाल आयातमा रोक

प्रादेशिक कार्यालयद्वारा २२ करोड ८८ लाखको किताब बिक्री

प्रतिक्रिया