प्रदेश १ को बजेट अधिवेशन आह्वान

विराटनगर । प्रदेश सरकारले प्रदेश १ को दशौं तथा बजेट अधिवेशन जेठ १६ गतेका लागि बोलाएको छ । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस बमोजिम बजेट अधिवेशन आह्वान गरेको हुन् ।
प्रदेश प्रमुखको कार्यालयले दशौं तथा बजेट अधिवेशन आह्वान गरिएको विज्ञप्तिमार्फत जनाएको छ । जेठ १६ गते सोमबार विहान ११ बजे प्रदेश नं. १ को प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले बताए ।

धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

करेन्ट लागेर माओवादीका गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइ…

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

प्रतिक्रिया