सीजी मेरिडियाको आइओटी इन्भर्टर एसी बजारमा

काठमाडौँ- लोकप्रिय ब्राण्ड सीजी अन्तर्गत 'सीजी मेरिडिया' को आइ ओटी इन्भर्टर एसी बजारमा बिक्री सुरू गरेको छ ।
'डिस्ट्रिब्युटेड हेल्दी फिल्टर सिस्टम' जडित 'सीजी मेरिडिया' आइओटी इन्भर्टर एसी ५६ डिग्रीको उच्च तापक्रममा आफैं सफा र निर्मलीकरण हुने विशेषता रहेको छ । डिजिटल इन्भर्टर जडान भएकाले विद्युत खपतलाई कम गर्दछ भने स्मार्ट कन्ट्रोल अन्तर्गत वाईफाई र एआई भ्वाइस कन्ट्रोल मार्फत यस एसीलाई चलाउन सकिन्छ ।
६० डिग्रीको उच्च परिवेश तापक्रममा अति शीतल र २० डिग्रीको उच्च परिवेश तापक्रममा अति न्यानो बनाउन सक्ने यसको विशेषता रहेको छ । 'सेल्फ डायग्नोसिस', उच्च क्षमता, पर्यावरणमैत्री आदि विशेषता भएको एसीले लिकेजहरू समेत पत्ता लगाउँछ ।
१८ डेसिबलको हावाको गतिका कारण निकै शान्त रहने एसीमा फोटो सेन्सिटिभ सेन्सर जडान भएको छ । गुगल असिस्टेन्टबाट समेत चलाउन सकिने यस स्मार्ट एसीका लागि एन्ड्रोइड र आइ। ओ। एस। डिभाइस दुवैका लागि सीजी स्मार्ट होम एप पनि डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_vQS1bezqK1_dqft6o1dhm8daednwkf1hhfd0lnvuucedyrajyu42oisezapdt1hzu80nmim.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया