७४४ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक : कसले कति जिते ?

काठमाडौँ- हालसम्म ७४४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसले पहिलो स्थानमा छ भने नेकपा एमाले दोस्रो स्थानमा छ । त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
यो समाचार तयार पार्दासम्म कांग्रेसले ३२४ पालिका जितेको छ । एमालेले २०३ पालिका जितेको भने माओवादीले १२१ पालिका जितेको छ ।
त्यसैगरी जनता समाजवादीले ३०, नेकपा एकिकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले १६, राप्रपाले ४ पालिका प्रमुख जितेका छन् ।
त्यस्तै राष्ट्रिय जनमोर्चाले ४, नागरिक उन्मुक्ति पार्टीले ४, जनमत पार्टीले २, नेपाल मजदुर किसान पार्टीले १, जनता प्रगतिशील पार्टीले १, तराई-मधेश लोकतान्त्रिक पार्टीले १ र विवेकशील साझा पार्टीले १ पालिका प्रमुख जितेका छन् ।
त्यस्तै स्वतन्त्रका १२ जनाले पालिका प्रमुख जितेका छन् ।

सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने रामहरी खतिवडाले राजीनामा दिनुपर्छ :…

निजामती विधेयकप्रति कोइरालाको असन्तुष्टि : देश र जनताप्रति घोर अपराध भयो

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि

आज राष्ट्रियसभाको बैठक बस्दै

संसदीय समितिमा भन्सार विधेयकबारेमा छलफल हुने

डा. कोइरालाले उठाए विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यतामाथि प्रश्न

प्रतिक्रिया