ज्यापले गर्यो सन्दिपसहित ६ क्रिकेट खेलाडी प्रयोजन

काठमाडौँ - नेपाली पुरुष क्रिकेट टिमका ६ खेलाडीलाई ज्याप क्रिकेट (खेलकुद ब्रान्ड)ले प्रायोजन गरेको छ । क्रिकेट टिमका कप्तान सन्दिप लामिछने सहित ६ खेलाडीलाई ज्यापले प्रयोजन गरेको हो।
प्रयोजन भएका अन्य खेलाडीमा बिनोद भण्डारी, सुनिल धमला, देव खनाल, भिम सार्की र आदिल आलम रहेका छन । ज्यापले यसअघि महिला खेलाडी सवनम राईलाई पनि प्रायोजन गरेको थियोे ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया