मेयर हर्क साम्पाङ खानेपानीको मुहान अवलोकन गर्न फिल्डमा

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी मुहान अवलोकन गरेका छन् । पदभार ग्रहण गरिसकेपछि फिल्ड वर्कमा निस्केका उनले बुधबार खानेपानी मुहानको निरीक्षण गरेका हुन् ।
साम्पाङले खानेपानी मुहानको अवलोकन गरी कमजोरी सच्याउने र फोहोर नगर्न निर्देशन दिएका छन् ।
धरानमा मुख्य समस्या खानेपानीको रहेछ । उनले निर्वाचनमा खानेपानीलाई मुख्य मुद्दा बनाएका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया