टीसीएलका दुई एन्ड्रोइड टीभी नेपाली बजारमा

काठमाडौं : विश्व बजारमा उत्पादनका आधारमा टिसिएल दोस्रो ठूलो ब्राण्ड हो । नेपालमा पनि पछिल्लो समय टिसिएलका बिद्युतिय उपकरणको माग बढ्दो छ । अघिल्लो ३ वर्षको तुलनामा टिसिएल एलइडी टिभीको माग ५० प्रतिशतले बढेको छ ।
नेपालमा टिसिएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर, लगायतका उपकरणहरु चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल. प्रा.लि मार्फत नेपाली बजारमा बिक्री हुने गर्छ । सस्तो मूल्यमा स्मार्ट टीभीका लागि परिचित टीसीएल ब्राण्डले फेरी अर्को स्मार्ट टीभी नेपाली बजारमा बिक्री शुरु गरेको छ ।
टीसीएल ४के एन्ड्रोइड टीभीमा विश्वव्यापी र स्थानीय एप्ससँगै आउँछ । यसले दर्शकहरुका लागि असीमित सामाग्री प्रदान गर्छ । टीसीएल ले नयाँ पी ७१५ र पी ६१५ एन्ड्रोइड मध्यम रेन्जका विभिन्न सेरिजका उत्पादनहरु नेपाली बजारमा लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

Midea ले ल्यायो 10 Years Magnetron Warranty र Inverter Quattro टेक्नोलोजी …

बिगमार्टमा एससीटीको ‘स्मार्ट जुलाई अफर’: युपीआई कार्डमार्फत भुक्तानी गर्दा १० प्…

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_FXk3yVYJJl_cbfcwj1s7raiikcntev1kfkfwosy8zwrkoh1dhmvluswycyryere96nc0rzo.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

प्रतिक्रिया