ओलीको प्रश्न :१४ दिनसम्म मत परिणाम आएन, निर्वाचन कसरी स्वच्छ भयो ?
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा १४ दिनसम्म मत परिणाम नआएकोप्रति आक्रोश व्यक्त गरेका छन् । संसद् बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
'चुनाव भएको १४ दिन भयो, मत परिणाम किन आएन ?' ओलीले प्रश्न गरे 'निर्वाचन स्वच्छ हुन सकेन, धाँधलीरहित हुन सकेन ।'

अर्थ समितिको आन्तरिक उत्पादन प्रवद्र्धन हुने गरि करका दरमा निर्णय लिन सरकारलाई …

संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकार गम्भीर छः गृहमन्त्री ले…

संसदीय समितिबाट पारित भएका विधेयकमाथि छेडखानी नगर्न प्रचण्डको चेतावनी

धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिनेछ : प्रधानमन्त्री

भूउपयोग योजनाको तयारी र प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहसँग सहकार्य भ…

खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार

प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत

प्रतिक्रिया