ओलीको प्रश्न : प्रतिपक्षलाई सिद्याउँछु भन्ने हक कहाँबाट आयो ?
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा प्रतिपक्षलाई सिद्याउँछु भन्ने हक कहाँबाट आयो भन्दै प्रश्न गरेका छन् । संसद् बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
'प्रतिपक्षलाई सिद्याउँछु भन्ने हक कहाँबाट आयो ?' ओलीले प्रश्न गरे 'चुनावमा जित्छौँ भन्न पाइन्छ तर गायब पार्छौँ, पत्तासाफ पार्छौँ, धुलो चटाउँछौँ भन्ने ?'

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया