नीति तथा कार्यक्रम 'चास्नीमा नडुबाइएको जेरी'जस्तो : ओली
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय नीति तथा कार्यक्रमलाई चास्नीमा नडुबाइएको जेरीको संज्ञा दिएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले नीति तथा कार्यक्रमको अस्पष्ट भएको बताए ।
‘नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो छ’ उनले भने, ‘अर्थ ननिस्कने छ । यो सरकारकै त्यस्तै छ । जेरीजस्तै गुजुल्टिएको । कहाँ पुग्ने थाहा छैन ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया