लोकतान्त्रिक मूल्य मान्यता र अभ्यासको घाटी निमोठियो : ओली
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा सरकारले मतदान गर्न अवरोध गरेको आरोप लगाएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले कतिपयले मतदातालाई छेकेर मतदान गर्ने जान नदिएको आरोप लगाए ।
‘निर्वाचनमा कतिपयले बाटो छेकेर मतदान गर्न पाएनन् । यो मतदाताको मात्रै कुरा होइन,’ उनले भने, ‘लोकतन्त्र र मर्यादाको बाटो छेकियो । निर्वाचन प्रणाली र अभ्यासको बाटो छेकिएको हो । यो चानचुने कुरा होइन । यसको अर्थ लोकतान्त्रिक मूल्य मान्यता र अभ्यासको घाटी निमोठियो ।'

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया