यो म्यादी सरकार होः ओली
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वर्तमान सरकारमाथि खनिएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले राष्ट्रिय स्वार्थतर्फ यो गठबन्धन सरकारलाई कुनै मतलब नभएको बताए ।
उनले विदेश नीतिमा सरकारले खेलबाँड गरेको आरोप लगाए । ‘यो सरकार बनेको नै कन्फरटेबल हुन हो । यसले त्योबाहेक कुनै बाटो समातेन,’ उनले भने, ‘छिमेकी देशसँग पक्षधरताको बाटो यो सरकारले लिएको छ । यो म्यादी सरकार हो ।’

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रतिक्रिया