सरकारलाई ओलीको प्रश्न - भोट खसालेको भोलिपल्टै मूल्यवृद्धिको डण्डाले हान्दिने ?
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सम्पन्न भएको भोलिपल्टै सरकारले जनतामाथि मूल्यबृद्धिको डण्डा बर्साएको बताएका छन् । बिहीबारको संसद् बैठकमा बोल्दै अध्यक्ष ओलीले मतदान सकिएको एक दिन नबित्दै पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गराएको बताए ।
'३० गते भोट खसाल्ने बेलासम्म चुप लागेर बस्ने, भोलिपल्टै मूल्यबृद्धिको डण्डाले हानिदिने ?' ओलीले भने, 'त्यो पनि एक हप्ताभित्रै अर्को डण्डाले हानियो । पेट्रोलियम पर्दामा भएको मूल्यबृद्धिको असर सबै क्षेत्रमा पर्छ । पेट्रोलियम पदार्थको मूल्य बढ्नेबित्तिकै हरेक बस्तुको मूल्य स्वभाविक रुपमा बढ्छ ।'

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रतिक्रिया