प्रधानमन्त्रीलाई ओलीको प्रश्न- लिम्पियाधुरा, लिपुलेक नेपालको भूमि हो कि होइन ?
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक र लिम्पिियाधुरा नेपालको भूमि भएको दोहोर्याएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक नेपालको हो कि होइन ? भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे ।
‘प्रधानमन्त्रीबाट जवाफ चाहिन्छ । लिम्पियाधुरा, लिपुलेक नेपालको भूमि हो कि होइन ? प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु,’ उनले भने, ‘सरकारको नेतृत्व गर्ने भनेको के हो ? गर्न के सक्नुहुछ ? आफ्नो भूमिलाई आफ्नो भन्न सकनुहुन्न । नेतृत्वविहीन भएन सरकार ? प्रतिपक्षीले नेतृत्व लिनुपर्ने ? जवाफ चाहिन्छ ?

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया