कानुनलाई खेलौना बनाइयोः ओली
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले कानुनलाई खेलौना बनाइएको बताए । बिहीबारको संसद् बैठकमा बोल्दै अध्यक्ष ओलीले यो सरकारले संविधान पालना नगरेको बताए ।
‘यो सरकारले संविधानको धारा ८१ को पालना गरेको छैन । कानुन, संविधान र कानुनी राजको धज्जी उडाउने काम गरेको छ,’ उनले भने, ‘दल फुटाउने अध्यादेश मैले ल्याउँदा प्रतिगमन भयो । तपाईहरूले एमाले फुटाउन बदनियतको साथ २० प्रतिशत भनेर ल्याउनुभयो । जे पनि गर्न हुने ? कानुनलाई खेलौना बनाइयो ।’

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया