संसदमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुने, बाँकी सांसदले आफ्नो विचार राख्ने

काठमाडौं – संघीय संसदमा आज शुक्रबार पनि सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । संसद बिहान ११ बजेदेखि सुरु हुने कार्यसूची छ ।
छलफलको पहिलो दिन बिहीवार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, भीव रावल, प्रदीप ज्ञवालीले आफ्नो नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए । त्यस्तै, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ, स्वतन्त्र सांसद् हृदयश त्रिपाठीलगायतले आफ्नो विचार प्रस्तुत गरेका थिए ।
आजको बैठकमा समय लिएका बाँकी सांसदहरुले बोल्ने पालो पाउनेछन् ।

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रतिक्रिया