एनआइसी एशिया लघुवित्तको कारोबार खुल्यो, सुरुवाती मूल्य कति ?

काठमाडौं : दोस्रो बजारमा एनआइसी एशिया लघुवित्तको सेयर कारोबार फुकुवा भएको छ । स्वदेशी लघुवित्तलाई गाभ्ने प्रयोजनका लागि रोक्का राखिएको सेयर कारोबार फुकुवा भएको हो ।
कारोबार फुकुवा भएसँगै यो लघुवित्तको कारोबार मूल्य ७६५.१२ रुपैयाँ निर्धारण गरिएको छ । १:०९४ को अनुपातमा मर्जर गर्दा २५ लाख ९४ हजार ४ सय कित्ता साधारण सेयर नेप्सेमा कारोबार हुनसक्ने सम्झौता भएको थियो । योसँगै १ करोड ७३ लाख ९४ हजार ४०० कित्ता सेयर सूचीकृत भएको छ ।

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

प्रतिक्रिया