संघीयता कार्यान्वयनका विषय अझै पनि अल्झिरहेका छन् : यादव

काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयनका विषय अझैं पनि अल्झिरहेको बताएका छन् । शनिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष यादवले संघीय सरकारले आवश्यक कानुन नबनाइ दिएको बताए ।
‘संघीयता कार्यान्वयनको विषय अझै पनि अल्झिएको छ । संघीय कानुन बनेको छैन । प्रदेशहरू कानुन र अधिकार, प्रहरी प्रसाशन र कर्मचारीको अभावमा झेलिरहेका छन्,’ उनले भने, ‘उल्टै प्रदेश कामै छैन भनिन्छ । यो दोहोरो चरित्र अन्त्य हुन जरुरी छ ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया