नीति तथा कार्यक्रम 'चौबाटोमा उभिएको बटुवा र कुहिरोको काग'जस्तैः विष्ट
काठमाडौँ - नेकपा एमालेका सांसद् गोकर्ण विष्टले नीति तथा कार्यक्रमले जनतामा कुनै उत्साह नल्याएको बताएका छन् । शनिबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद विष्टले नीति तथा कार्यक्रमलाई ‘चौबाटोमो उभिएको बटुवा र कुहिरोको काग’जस्तै भएको टिप्पणी गरे ।
‘नीति तथा कार्यक्रम चौबाटोमा उभिएको बटुवा र कुहिरोको काग जस्तै छ,’ उनले भने, ‘यसले जनतालाई कुनै उत्साह दिएको छैन ।’

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रतिक्रिया