लिम्पियाधुरा कालापानी नेपालकै हो : प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले लिम्पियाधुरा कालापानी नेपालकै भुभाग भएका बताएका छन् । संघीय संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै आफ्नो भूमी प्रति नेपाल सचेत रहेको बताएका हुन् । साथै छिमेकी विरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन सरकार प्रतिवद्ध रहेको बताए ।

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रतिक्रिया