महिला हिंसा विरुद्ध ‘पेन्ट मि रेड’ क्याम्पेन

काठमाडौँ - महिला हिंसाको विरोध गर्दै राजधानीमा ‘पेन्ट मि रेड’ क्याम्पेन चलाइएको छ। शनिबार ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा साक्षर युथ कम्युनिटीको आयोजनामा सो क्याम्पेन चलाएको हो। कानुन संशोधन गरेर बलात्कारका मुद्दामा हदम्याद हटाउन माग गर्दै सो क्याम्पेन आयोजना गरिएको जनाइएको छ।
सो क्याम्पेनमा मुखमा पट्टी बाँधिएकी एक युवतीले आफ्नो शरीरमा रातो रङ पोतेर बसेकी र अन्य व्यक्तिहरुले पनि रातो रंग पोतिरहेको थिए। रातो रङ पोतेर बलात्कारको सांकेतिक विरोध गरिएको आयोजकको भनाइ छ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया