सुन जित्ने भन्दै आउने एसएमएसबाट सावधान रहन एनटीएको आग्रह

काठमाडौँ - नेपाल दुरसञ्चार प्राधिकरण(एनटीए)ले मोबाइलमा १० ग्राम सुन पाउने भन्दै आउने एसएमएसको अनुसन्धान सुरु गरेको जनाएको छ। हाल एसएमएस मार्फत मोबाइलमा बम्पर अफर भन्दै आउने गरेको भन्दै गुनासो बढेकाले अनुसन्धान सुरु गरेको हो ।
साथै उपभोक्ताहरूलाई यस्ता एसएमएसबाट सचेत रहन आग्रह गरेको छ ।

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

सुनको मूल्य बढ्यो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य गर्न सुदृढ गरिने

अढाइ दशकदेखि सञ्चालित कँडेल फ्रुट्स सेवा विस्तारमा, फलफ्रुट्स ब्राण्डमा ५ वर्षमा …

चालु आर्थिक वर्षमा स्रोत नखुलेको तीन करोड ४६ लाख रूपैयाँ बरामद

प्रतिक्रिया