फेरि सर्यो कांग्रेस केन्द्रीय समिति

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २७ गतेका लागि सरेको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबारका लागि बोलाइएको बैठक कात्तिक २७ गते बिहीबार दिनको १ बजे बस्नेगरी सारिएको जानकारी विज्ञप्तिमार्फत दिएका छन् ।
यसअघि कांग्रेसको बैठक २१ कात्तिकमा बोलाइएकोमा सोमबारका लागि सारिएको थियो । महाधिवेशनको कार्यतालिकाका विषयमा कुरा नमिलेपछि बैठक पुनः सारिएको नेताहरुले बताएका छन् ।

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोश्रो साताप…

प्रतिक्रिया