कबड्डी ४ कि नायिकाविरुद्ध प्रदर्शन, पोष्टर जलाइयो

काठमाडौँ - नेपाली चलचित्र कबड्डी ४ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन गरिएको छ । नायिका मिरुना मगरले निर्दोषलाई फसाउन खोजेको भन्दै मंगलबार चाबहिलस्थित केएल टावरअगाडि प्रदर्शन गरिएको हो ।
उनीहरूले फिल्मको पोष्टरसमेत जलाएका छन् । प्रदर्शनमा उत्रेकाहरूले पक्राउ परेका बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने माग राखेका छन् ।
मिरुनाले आफूमाथि 'नराम्ररी छोएको' भन्दै तामाङ थरका युवालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ ।
तस्बिर : अनुज बज्राचार्य

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया