रञ्जित गजमेरको संगीतमा ‘अभिन्न’को गीत

काठमाडौँ - लैन सिंह बाङदेलको उपन्यास ‘ंलंगडाको साथी’मा आधारित रही बनेको फिल्म ‘अभिन्न’को गीत रिलिज भएको छ । रञ्जित गजमेरको संगीत रहेको गीतमा राजिव सुनारको स्वर रहेको छ । गीत रचना प्रशान्त रसाइलीले गरेका हुन् जो यो फिल्मका निर्देशक पनि हुन् ।
प्रदर्शन मिति सार्वजनिक भइनसकेको यो फिल्मले केही दिनअघि ट्रेलर सार्वजनिक गरेको थियो । ट्रेलरमाझैँ गीतमा अभिनेता कार्म फिचर्ड छन् । दार्जिलिङको परिवेशमा लेखिएको उपन्यासले शारीरिक अपांग भएको एक व्यक्ति र कुकुरको मित्रताको कथा प्रस्तुत गर्छ । प्रशान्त रसाइलीले नै उपन्यासलाई पटकथामा रुपान्तरण गरेको फिल्ममा कार्मको मुख्य भूमिका रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया