लागुऔषध प्रयोगकर्ता दुई युवा हेटौंडाबाट पक्राउ

हेटौंडा : मकवानपुरको तीनताप्केमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका – ३ तीनताप्केस्थित पुर्व–पश्चिम लोकमार्ग सडक खण्डबाट आगुऔषध नाइट्रोभेट ट्याब्लेटसहित दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा हेटौंडाका १८ वर्षीय सुशिल बर्तौला र मोरङ विराटनगरका -४ का २१ वर्षीय रविन कार्की छन् । उनीहरुलाई लागूऔषध नाइट्रोभेट ६० ट्याब्लेटसहित मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनीहरु लागुऔषध प्रयोगकर्ता समेत रहेको प्रहरीको भनाई छ ।

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

पाँचखालवासीलाई निःशुल्क रगत

प्रतिक्रिया