‘कबड्डीको ४‘का दृश्य युट्युबमा पनि

काठमाडौँ - प्रदर्शनको पहिलो दिनदेखि टिकटकमा टुक्रा टुक्रा गरी सार्वजनिक भएको फिल्म कबड्डी ४ युट्युबमा पनि देखिन थालेको छ । टिकटकमा आएका क्लिप्स जोडेर नै केही च्यानलले फिल्म युट्यबुमा राखेका छन् । यसरी राखिएका क्लिप्स सिलसिलेवार नभई टुक्रा टुक्रा छन् ।
हलमा चापका साथ चलिरहेको फिल्म केही दिनअघि मिरुना मगरलाई दर्शकद्धारा गरिएको ब्याडटच प्रकरणका कारण पनि प्रभावित बनेको थियो । मिरुनाले आरोपितलाई दुव्र्यवहारको मौखिख उजुरीमा जेल हालेपछि रिसाएका आरोपित समर्थकले बौद्ध क्षेत्रमा प्रदर्शन गरेका थिए ।
पहिला पनि थुप्रै नेपाली फिल्म पाइरेसीको शिकार बनेका छन् । साइबर कानुनसम्बन्धी चेतना पर्याप्त नहुँदा लहडमा पनि मानिसहरुले फिल्म खिचेर युट्युबमा राख्ने गरेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया