हङकङ क्रिकेट टिम तीन महिना लामो 'टुर'मा

काठमाडौँ – हङकङको पुरुष क्रिकेट टिमले विभिन्न प्रतियोगिता र सिरिजका लागि तीन महिनाको यात्रा गर्ने भएको छ । हङकङले तीन महिनाका दौरान नामिविया, युगाण्डा, दक्षिण अफ्रिका, जिम्बावे, इंग्ल्यान्ड र जर्सीको भ्रमण गर्ने भएको छ ।
हङकङले जुन १४ देखि २८ सम्म युगाण्डामा हुने आईसीसी च्यालेन्ज लिगमा सहभागिता जनाउने छ । तर युगाण्डाको भ्रमण अघि नामिवियासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
त्यसपछि हङकङले जुलाई ८ देखि १८ सम्म जिम्बावेमा हुने आईसीसी टी-ट्वान्टी ग्लोबल छनोट खेल्नेछ । साथै जर्सीमा जुलाई २८ देखि अगष्ट १० सम्म हुने च्यालेन्ज लिगमा सहभागिता जनाउनेछ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया