मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

चट्याङ लागेर एकको मृत्यु

सांकेतिक तस्बिर

मकवानपुर- मकवानपुरको मनहरीमा घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर एक जना महिलाको ज्यान गएको छ । गएराति परेको चट्याङ लागेर मनहरी गाउँपालिका–६ हिलादमारमा स्थानीय ३७ वर्षीया माया बाल्पा थिङको मृत्यु भएको हो मकवानपुर प्रहरीले जनाएको छ ।