प्रतिनिधि सभा बैठक सुरु, यस्तो छ आजको कार्यसूची

काठमाडौं - प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ । आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । संसद् सचिवालयका अनुसार मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने छ ।
बैठकमा नेमकिपाका सांसद प्रेम सुवाल र राजमो सांसद दुर्गा पौडेलले चारवटै मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, माओवादी सांसद आशाकुमारी विकले श्रम मन्त्रालय, सांसद नरबहादुर धामीले मन मन्त्रालय, एमाले सांसद भानुभक्त ढकालले पर्यटन मन्त्रालय र बसन्तकुमार नेम्बाङले भौतिक पूर्वाधार मन्त्रालय शीर्षकको खर्च कटौती गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् ।

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया