थाइल्यान्डले दियो नेपाललाई ९० रनको लक्ष्य

काठमाडौँ – आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत थाइल्यान्डले नेपाललाई ९० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम-वाईएसडी क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन जोड्यो ।
थाइल्यान्डका लागि थिपाचा पुथाओङले सर्वाधिक २० रनको योगदान गरिन् । बान्थिडा लिफाथनाले १९ रन बनाइन् । सुवानन खियाटोले १६ रन जोडिन् ।
नेपालका लागि कृतिका मरासिनी र मनिषा कुमारी उपाध्यायले २-२ विकेट हात पारे । स्नेहा महराले १ विकेट लिइन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया