हामीले मन्त्री फेर्ने निर्णय गर्दा अरु पार्टीमा भुइँचालो गयोः माधव नेपाल

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मन्त्री फेर्ने निर्णय गरेसँगे अन्य पार्टीमा भुइँचालो गएको बताएका छन् । बुधबार नेकपा एसनिकट विद्यार्थी जिल्ला विशेषको शपथग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अन्य पार्टीमा गएको भूइँचालोकै कारण आफूहरूको निर्णय कार्यान्वयन नभएको संकेत गरेका हुन् ।
‘निर्णय किन लागू भइरहेको छैन भन्ने होला,’ उनले भने, ‘अरु पार्टीमा पनि भुइँचालो गएकोले होला । उहाँहरूले केही दिन माग्नुभयो । सबै दोष हाम्रो मन्त्रीहरूलाई नदिऔँ । हामीले मन्त्रीहरूको फेरबदल गर्ने निर्णय गरेका छौँ । पार्टीको निर्णय मान्छौँ भनेका छन् । कुर्सीमा टाँस्सिएर बस्दैनौँ, भनेका छन् ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया