ग्यास बुलेटले माेटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

मकवानपुर। हेटौंडाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल चालक र सवार एक गरी दुई जनाको मृत्यु भएको छ।
विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल र हेटौंडातर्फ आउदै गरेको उक्त बुलेट एक आपसमा ठक्कर खाई दुर्घटनाग्रस्त भएको स्थानीयवासी तथा सामुदायिक सेवा प्रहरी मकवानपुर सहसचिव रमिला सापकोटा बताइन् । एनओएल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटले ना ६१ प ४५७९ नंबरको मोटरसाईकललाई ठक्कर दिएकाे हाे । ठक्कर दिँदा हेटौँडा ९ का इश्वरकुमार तामाङ तथा उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते दुबैलाई उपचारको क्रममा हेटौंडा अस्पतालमा ल्याईएकोमा अस्पतालले मृत्यु घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया