बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

एमसीसी कार्यालयअघि विप्लव माओवादीको प्रर्दशन(फोटोफिचर)

काठमाडौं - ​विप्लव समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ । रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेला भै दरबारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो ।

जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् । 

 

  फोटो: सौरभ राज शर्मा