प्रतिनिधिसभाको आजको बैठक पुनः सुरु

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठक पुनः सुरु भएको छ । आधा घण्टाका लागि स्थगित भएको भनेपनि निकै लामो समयपछि बैठक सुरु भएको हो ।
नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईद्वारा संसद्मा प्रस्तुत जरुरी सार्वजनिक महत्वको विषयमाथि सांसदहरुले बोल्ने क्रम सकिएपछि सभामुख सापकोटाले बैठक आधा घण्टाका लागि भन्दै स्थगित गरेका थिए ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया