असोज २८ मा सन्तोष पन्तको ‘हिजो आजका कुरा’

काठमाडौँ - महामारीका कारण रोकिएको अर्को फिल्म ‘हिजो आजका कुरा’ले पनि प्रदर्शन मिति जुराएको छ । यो फिल्म अब तिहारको छेको पारेर असोज २८ मा प्रदर्शन हुनेछ ।
कुनै समयको टेलिभिजनको सर्वाधिक चर्चित कार्यक्रममा सन्तोष पन्तले अभिनयसँगै लेखन, निर्देशन तथा अभिनयको जिम्मेवारी सम्हाल्थे । फिल्ममा भने निर्देशनको अभिभारा सन्तोष पन्तका छोरा साकार पन्तले लिएका छन् ।
फिल्म टेलिभिजनमा झैँ सन्तोष पन्त र रमा थपलियाको मुख्य भूमिका रहेको छ । त्योबाहेक फिल्ममा ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव आदिको अभिनय रहेको छ । यसको ‘माया जदौ’ बोलको गीत लोकप्रिय रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया