सिरिज जित्न श्रीलंकालाई ३७७ रनको लक्ष्य

काठमाडौँ : वेष्ट इण्डिजसँगको दोस्रो टेस्ट सिरिज जित्न श्रीलंकाले ३७७ रनको लक्ष्य पाएको छ । २८० रन बनाएर वेष्ट इण्डिजले दोस्रो पाली समाप्तीको घोषणा गरेपछि समग्रमा ३७७ रनको लक्ष्य श्रीलंकासामु पेश गरेको थियो ।
चौथो दिनको खेल सकिदा श्रीलंकाले विना विकेट २९ रन बनाएको छ । यसअघि पहिलो पालीमा वेष्ट इण्डिजले ३५४ रन बनाएको थियो । यस्तै श्रीलंकाले दोस्रो पालीमा २५८ रन बनाएको थियो । पहिलो टेस्ट बराबरीमा सकिएकाले दोस्रो टेस्ट जित्नेले सिरिज पनि जित्नेछ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया