पाकिस्तान र दक्षिण अफ्रिकाको पहिलो एकदिवसीय आज

काठमाडौँ : पाकिस्तान र दक्षिण अफ्रिकाबीचको पहिलो एकदिवसीय क्रिकेट सिरिज आज हुदैछ । दक्षिण अफ्रिकाको सेन्चुरिएनमा हुने खेल दिउँसो पौने २ बजे सुरु हुनेछ ।
दक्षिण अफ्रिका भ्रमणमा पुगेको पाकिस्तानले तीन खेलको एकदिवसीय र चार खेलको टी-ट्वान्टी क्रिकेट सिरिज खेल्नेछ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया