शरदकी दुलही बन्दा यस्ती देखिइन् इन्दिरा

काठमाडौँ - गायिका इन्दिरा जोशीले शरद केडियासँग आज विवाह गरेकी छिन् । उनले आज चितवनस्थित एक रिसोर्टमा विवाह गरेकी हुन् । उनले अफिसियल्ली श्रीमान र श्रीमती भयौँ भन्दै शरदसँगको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।
शरदले केही समयअघि इन्दिरा एभरेस्ट बेसक्याम्पमा विवाहका लागि प्रस्ताव गरेका थिए । इन्दिराले शरदको प्रस्ताव स्वीकार गर्दै विवाहका लागि तयारी भइरहेको बताएकी थिइन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया