काठमाडौँ महानगरमा भोलिदेखि ९ वटा ब्रुमर सञ्चालनमा आउने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ब्रुमर बिग्रेकाले सबै चलाउन नसकेको बताएका छन् । आजदेखि ५ वटा ब्रुमरले महानगर क्षेत्रको सफाइ गरिरहेको बताएका छन् ।
उनले भने,' बाँकी ४ वटा भोलिदेखि सञ्चालनमा हुन्छन् । ९ वटा ब्रुमरले नियमित रुपमा सफाइ गर्नेछन् ।'
शाहले वर्षायाम भएकाले केही ठाउँमा असहज हुने प्रस्ट पारेका छन् । आवश्यक ठाउँमा चाँडो पुगेर काठमाडौँलाई धुलोरहित बनाउने उनले विश्वास व्यक्त गरे ।
उनी थप्छन्,' सफा बनाउने अभियानमा ब्रुमरहरू सहयोगीसिद्ध हुनेछन् ।'

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

प्रतिक्रिया