राजसंस्थाको पुनःस्थापना र संघीयताको खारेजीको माग गर्दै राप्रपाको ज्ञापनपत्र

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महङ्गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजीलगायत बिषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
बुधबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले जनजीविकाको विविध विषय समेटिएको बिभिन्न २० वटा मागका बारेमा सरकारको ध्यानाकर्षण गराएको हो ।
राप्रपाले अन्याय, अत्याचार, उच्च मूल्यवृद्धि, भ्रष्टाचार, रासायनिक मल अभाव, इम्वोस्ड नम्वर प्लेट लगायतका बिषयमा राष्ट्रव्यापी आन्दोलन सुरु गरिएको समेत जनाएको छ ।
त्यस्तै राप्रपाले खेतीपातीको समयमा नै किसानलाई मलखादको उपलब्ध गराउन माग गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया